You are viewing the translated version of तालिमको मापदण्ड.

Section 93
तालिमको मापदण्ड
(१) सूचक संस्था, नियमनकारी निकाय, सरकारी निकाय वा संस्थाले आयोजना गर्ने र सोमा कार्यरत कर्मचारीले प्रदान गर्ने बाहेक अन्य तालिम प्रदान: गर्ने कम्पनी वा संस्थाले सूचक संस्थाको लागि आयोजना गर्ने तालिममा तालिम दिने व्यक्तिको योग्यता कम्तीमा ऐनको दफा ३प्छ. को खण्ड (क) बमोजिमको कार्यानुभव भएको हुनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको निकाय वा संस्था बाहेकका व्यक्तिबाट सूचक संस्थाले, आफ्ना कर्मचारी वा पदाधिकारीलाई दिएको तालिम वा अभिमुखीकरणलाई ऐन तथा यस नियमावलीको प्रयोजनको लागि मापदण्ड पुगेको तालिम मनिने छैन।